एकचोटी एउटा गाइडले एउटा - TopicsExpress



          

एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो । ° ° ° ° गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो "यो संसद भवन हो !" ° ° अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !" ° ° गाइडले फेरी नारायणहिटी देखाएछ अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !" ° ° गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो ° ° अङ्रेज: "यो खे हो ?" गाइड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो, :p :D गाइड ठाउको ठाउ सेन्टिफ्लाट, ♥Magar♥
Posted on: Thu, 22 Aug 2013 10:30:35 +0000

Recently Viewed Topics




© 2015