एकपल्ट शेरेको घडि छतबाट - TopicsExpress



          

एकपल्ट शेरेको घडि छतबाट तल खसेछ, शेरे हत्त न पत्त तल झरेर हात थापि रहेको रहेछ । उसको साथिले देखेर सोधेछ, के थापेको नि शेरे त्यसरी ? शेरेको जवाफ, अघि भर्खर माथि छतबाट मेरो घडि कस्यो के अनि तल आएर हात थापेको नि। साथि धत् मुर्ख अघि खसेको घडि यसबेला हात थापेर हुन्छ त ? फेरि शेरे चुप लागन यार मेरो घडि ५ मिनेट ढिलो छ क्या
Posted on: Sat, 22 Jun 2013 16:30:03 +0000

Recently Viewed Topics




© 2015