किनारामा उभिएर राजनीति - TopicsExpress



          

किनारामा उभिएर राजनीति फोहोर भयो भन्नेहरुको भिडलाई छोडेर हाम्रो आफ्नै प्रदिप दाई Pradip Pariyar (जो सँग जिन्दगीको सबैभन्दा उर्जाशिल दुई वर्ष संगै आयोनमा बिताईयो) भर्खरै एउटा राजनीतिक दलमा विधिवत् रुपमा प्रवेश गर्नुभएको छ, राजनीति भित्रको फोहोरलाई सफा गर्न । यो अति बोल्ड डिसिजन हो प्रदिप दाई, हामी साथ छौं । यहाँलाई सफलता मिलोस् !
Posted on: Tue, 24 Sep 2013 12:02:10 +0000

Trending Topics



ess.com/Part-of-the-5th-anniversary-of-the-guild-we-asked-our-former-GM-topic-718625881564109">Part of the 5th anniversary of the guild, we asked our former GM
Lilium Area Rug, 33x53, STRAWBERRY RED Latest reviews on Lilium

Recently Viewed Topics




© 2015