कुनै एउटा अफीसमा भर्खरै - TopicsExpress



          

कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज। तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ। उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ? नयाँ कर्मचारी:- थाहा छैन उताबाट:- म यो अफिसको M.D. हुँ? नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्? उताबाट:- थाहा छैन नयाँ कर्मचारी:-त्यसोभने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)
Posted on: Fri, 01 Nov 2013 15:14:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015