खाँट्टी कुरो यस्तो पो - TopicsExpress



          

खाँट्टी कुरो यस्तो पो रहेछ त! ए साँची सुनम त सबैले? यो धनी साउका छोराछोरीले किन छोटा लुगा लाएका होलान् भनेर छक्क पर्थेँ सँधै कुरो त आज पो छर्लङ्ग भो! त्यस्का बाजे!! किनकी यो धनी साउहरु निकै कन्जुस हुँदा रैछन् शरिर ढाक्ने कपडा किन्ने पैसा समेत नदिने रहेछन् त्यसैले पो बिचराहरु अर्धनङ्गा हुँदा रहेछन्! धन्न म भने साउको सन्तान परीन त्यसैले टालेरै भा पनि पुरै ढाकिदिन्छन बाबाआमाले त्यसैले पो गरीबको धन नभएनी मन ठुलो हुन्छ भनेका रहेछन् बल्ल बुझेँ मैले त!! हाहाहाहा............ हा!
Posted on: Wed, 13 Nov 2013 12:30:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015