ग्याजेट गृहपृष्ठ - TopicsExpress



          

ग्याजेट गृहपृष्ठ एप्पलको आइओएस-७ एकराज सुवेदी एप्पलले नया अपरेटिङ सिस्टम आइओएस सेभेनलाई बजारमा ल्याएको छ। एप्पलले आइफोन फाइभ सी र फाइभ एसको बिक्री प्रारम्भ गरेसँगै आइओएस सेभेनलाई पनि बजारमा ल्याएको हो। हाल यसको प्रयोग आइफोन फोर, आइफोन फोर एस र फाइभ, आइप्याड टु र थ्री, आइप्याड मिनी र फिफ्थ जेनरेसनको आइप्याड टचमा मात्र गर्न सकिनेछ। यसको अर्थ आइफोन थ्रीजी एस र आइप्याड वानमा यसको प्रयोग गर्न सकिँदैन। बिस्तृतमा पढ्न यो लिंकमा जानुहोस् :- ekantipur/saptahik/article/?id=12348
Posted on: Sun, 27 Oct 2013 14:28:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015