तरवारभन्दा कलम बलियो, अझ - TopicsExpress



          

तरवारभन्दा कलम बलियो, अझ कलमभन्दा त प्रविधिको विकासले क्यामेरा पो बलियो बनाइदियो ! त्यो मोरङ बेल्बारी घटनाको तस्वीर व्यवसायिक क्यामेराले खिछेको जस्तो त छैन तर त्यसको इमेज बुझिने नै छ । पीडकहरूको फोटो र कपडा पनि प्रस्ट छ । अब भनौ त कलम र क्यामेरा कुन बलियो ? सामाजिक सचेतनाको लागि सानो प्रसंग As a previous student of mass communication I mentioned the power of picture!!
Posted on: Wed, 24 Jul 2013 12:02:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015