नेपाली जनताको आह्वान : - TopicsExpress



          

नेपाली जनताको आह्वान : --- अब एक पार्टीले बहुमत ल्याउन नसके पनि एमाले र काँग्रेस जोड तोडले बराबरी जस्तै हुने लक्षण/लहर देखिएको छ ! अब तिमि दुइ पार्टीमा जनता को आशा रहेछ भन्ने बुझेर हल-गोरु जस्तै नारिएर भएनी मिलेर देशको संबिधान बनाऊ अनि देशको चौतर्फी विकास गर्नु ! बिजयी सभासद ज्यु हरु - गाउको घर बेचेर काठमाडौँ मा घर बनाउने.. तला थप्ने, जग्गा जमिन किन्ने बिल्कुल नगर्नु यतिबेला आफ्नै पैसा भए नि !!! माओ-वादी कमरेड हरु चुप्प लागेर बस.... एमाले र काँग्रेसले केहि गरेनंछन् भने अर्को पल्ट तिम्रो पालो आउछ..!!! बाकी रहेका झिना-मसिना पार्टी बोकेर बसेका हरु यो ३ टा पार्टीमा छिरी हाल त अब नेपाल मा ३ वटा भन्दा पार्टी हुन हुन्न...!!! अनि अब हामीलाई अर्को चुनाब सम्म कोइ- कसैले पार्टी को नाम लिएर बन्द- हड्ताल गरेउ भने तिमि हरुले एक भोट नि पाउने छैनौ!!!
Posted on: Thu, 21 Nov 2013 09:35:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015