नेपाल मा साफ u16 च्यम्पियन - TopicsExpress



          

नेपाल मा साफ u16 च्यम्पियन सिप चलिराको छ तर दुख को कुरा म जस्ता धेरै fans ले हेर्न पाउनु भाको छइन !!!किनकी हामी घेरै नेपाली हरु रोजगारी को लागी देस बाहिर बस्न बाध्य छउ तर देस मा अनेक टीभी च्यानल भयनि हामीले हाम्रो देस को खेल हेर्न बाट हामी नेपाली बंचित भई राको छउ !!! सुनेको थिय anfa र कान्तिपुर tv ले नेपाली फुटबल live टेलिकास गर्नी सझौता गरेको थियो रे खोई त त्यों सझौता अनुसार live आको कांतिपुर tv मा अनि anfa किन मौन बसेको छ के उसलाई पैसा नपुगेको कारण live दिन गारो भाको हो हो भनी भनुस हामी धेरै नेपाली हरु छउ जो नेपाल बाहिर छू हामी सबैले यक यक पैसा जम्मा गरेर पठाउन सक्छउ होइन भने किन यस्तो ठुलो खेल को आयोजना हुदापनी कुनै live टेली कास को बेबस्ता नभाको चन्द्र लच्छे
Posted on: Thu, 25 Jul 2013 04:26:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015