बाबुआमाले फेसबुक चलाउन - TopicsExpress



          

बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या ! भारतको महाराष्ट्रस्थित परभाणी शहरमा आमाबाबुले मोबाइल र फेसबुकसहितका समाजिक संजाल चलाउन नदिएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छिन् । वर्षीया ऐश्वर्या एस दहिवालले बुधबार राति आत्महत्या गरेकी हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार ऐश्वयाका आमाबाबुले लामो समयमा मोबाइलमा कुराकानी गरेको तथा फेसबुक चलाएको भन्दै गाली गरेका थिए । छोरीको ध्यान पढाइमा जाओस् भनेर अभिभावकले यस्तो भनेका थिए । तर, आमाबाबुको गालीपछि ऐश्वयाले सुसाइड नोट लेखेर पासो लगाइन् । उनले सुसाइड नोटमा आमाबाबुले फेसबुक चलाउन रोक लगाएको उल्लेख गर्दै लेखेकी छिन्–‘यदि फेसबुक खराव छ भने म फेसबुक बिना रहन सक्दिन ।’
Posted on: Fri, 25 Oct 2013 11:40:04 +0000

Trending Topics



ass="sttext" style="margin-left:0px; min-height:30px;"> Ok Classmates. The deadline for money and memory books has come
v>

Recently Viewed Topics




© 2015