भिर बाट हामफाल्यो भने - TopicsExpress



          

भिर बाट हामफाल्यो भने दुइटा कुरा हुन्छ कि मरिन्छ कि बाँचिन्छ बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ कि गाडछन कि जलाउछन ... जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ कि माटो भइन्छ कि सड़ीन्छ सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ कि उडेर जान्छ कि झार उम्रिन्छ उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ कि गाईले खान्छ कि साबुन बनाउछन गाईले खाए त ठिकै हो साबुन बनाए भने दुइटा कुरा हुन्छ कि लुगा धुने साबुन बनाउछन कि नुहाउने लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ कि केटाले नुहाउछ कि केटीले केटाले नुहाए त त्यस्तै हो . . . : : : : : : : : : : . केटीले नुहाई भने त अबुई!!!कस्तो लाज लाग्छ ....
Posted on: Fri, 28 Jun 2013 18:22:26 +0000

Trending Topics



yle="margin-left:0px; min-height:30px;"> I dont know about anyone else, but there was this one girl I
المرأة التي تكتفي برجل واحد تكسب
viagra does do men
#Golden #Jobs Work from Home: My Home Office - Golden, CO -
Here are the latest additions to my bird room. If you are

Recently Viewed Topics




© 2015