मनाङमा काँग्रेस - TopicsExpress



          

मनाङमा काँग्रेस विजयी नेपाली काँग्रेस मनाङमा विजयी भएको छ । काँग्रेस उम्मेदवार टेकवहादुर गुरुङले १५२७ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी राप्रपाका टि्रपल पी गुरुङले ११९२ मत ल्याउनु भएको हो । योसंगै काँग्रेसले आफ्नो विजयी यात्रा सुरु गरेको छ ।
Posted on: Thu, 21 Nov 2013 02:22:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015