मेर दुई छिमेकी मेरा दुई - TopicsExpress



          

मेर दुई छिमेकी मेरा दुई छिमेकी एउटा लीटाहा एउटा फटाहा एउटा अरुलाई धम्क्याउँछ, तर्साउँछ किच्छ, मिच्छ कुट्छ, लुट्छ त्यसैले उ लुटाहा हो। एउटा अरुको दु:ख हेर्छ, बुझ्छ बुझ पचाउँछ त्यसैले उ फटाहा हो । RUDRA PANAS
Posted on: Fri, 09 Aug 2013 03:16:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015