रत्नपार्कको बीच - TopicsExpress



          

रत्नपार्कको बीच सडकमा एउटा दुर्घटना भएछ | : ठुलो भिड देखेर धोतीलाई पनि गएर हेर्न मन लागेछ ! : तर भिडमा हेर्न गारो भएर हेर्ने मौका नै पाएन ! : धोतीको दिमाग न पर्यो ! : एक छिन केहि सोचेर भिडको छेउमा गएर ठुलो ठुलो स्वोरले.... : : : : : : त्यो मेरो बुवा हो ! हट्नुस पछाडी सबै जना.... : धोतीको कुराले सबै साइड लागे... अनि हतार हतार गएर हेर्यो..... : : : : : तेसका बाजे त ! गाडीले कुल्चेर... भुसिया कुकुर मरेको रहेछ.. धोती आफै दंग Dhoti sockxx :)
Posted on: Tue, 23 Jul 2013 02:43:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015