साभारःहिन्दु राष्ट्र - TopicsExpress



          

साभारःहिन्दु राष्ट्र नेपाल धर्म निरपेक्ष भनेर घोषणा गरिनु केवल इसाईहरूको (धर्म) व्यापारको सजिलोको लागि हो ...र नेपालका सबै जाति,धर्म सँस्कृतिको लागि ठूलो खतरा हो भन्ने कुरा अझ पनि कतिपय स्वःघोषित विद्वानहरुले बुझ्न सकिरहेका छैनन या त बुझ पचारहेका छन...हिन्दू धर्मको अस्तिवको चिन्ता अवश्य हामिलाई छैन ….यो त पूरा विश्व भरिका मान्छेहरुले आफै अपनाउदै छन…. चिन्ता त हामिलाई हाम्रै देशमा भएका विविध जनजाति,भाष-भाषी,सस्ँकृतिको छ…कतिपय जनजाति मित्रहरु जो आफूलाई हिन्दू भन्न रूचाउनु हुन्न .. आफ्नै छिमेकि हिन्दु दाजू-भाइलाई शत्रु जस्तो गरेर विदेसि इसाइहरूलाई मित्र बनाउन लागि पर्नु भएको छ……सावधान त्यो आगोको झिल्कोले पछि तपाईकै घरमा आगो लाग्न सक्छ!!!!!
Posted on: Fri, 12 Jul 2013 08:18:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015