संघर्षबाट हारेर फर्कने - TopicsExpress



          

संघर्षबाट हारेर फर्कने छैन म दुश्मनको गोलीबाट थर्कने छैन म अन्यायको बिरूध्दको लडांई हो यो शिशा झैं बिचैमा कहिले चर्कने छैन म एक दिन न्यायकै जीत हुन्छ अबस्य मैदान छोडी दायाँ बाँय तर्कने छैन म पराजय पनी हुन सक्छ कहिले काहीं हिम्मत हारी आँशु झैं दर्किने छैन म देश र जनताको एक सच्चा सीपाही हुँ समाजमा भ्रम सन्देश छर्कने छैन म । सलाम मित्रहरू !!!! keshav gaha ,palp
Posted on: Sat, 10 Aug 2013 13:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015