सवारी तथा यातायात - TopicsExpress



          

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५० को प्रावधान अनुरुप सोही ऐनको अनुसूचि ५ बमोजिमको ढाँचामा यातायात व्यवस्था कार्यालयहरुले सवारी चालक अनुमतिपत्र जारी गर्दा वर्ग क (Categori A" ) मा मोटरसाइकल, स्कुटर र मोपेड रहने व्यवस्था गरेको छ । स्कुटर र मोपेडको प्रयोगात्मक परिक्षा उतिर्ण गर्नेलाइ मोटरसाइकल समेत चलाउन पाउने व्यवस्था व्यवहारिक तथा प्राविधिक दुवै दृष्टिकोणबाट उपयुक्त नदेखिएकाले अब देखि वर्ग "क"(Categori A" ) अन्तर्गत मोटरसाइकलको प्रयोगात्मक परीक्षा उतिर्ण गर्ने व्यक्तिलाई मोटरसाइकल, स्कुटर र मोपेड चलाउन पाउने गरी र स्कुटर वा मोपेडको प्रयोगात्मक परीक्षा उतिर्ण गर्नेलाइ व्यक्तिलाई मोटरर्साईकललाई रातो रङले मेटी स्कुटर र मोपेड मात्र चलाउन पाउने गरी सवारी चालक अनुमतिपत्र जारी गर्न व्यहोरा अनुरोध छ ।
Posted on: Thu, 15 Aug 2013 04:57:51 +0000

Trending Topics



-left:0px; min-height:30px;"> So were driving along and discussing places to grab an ice cream
New post added at Earn $20k Month With KBI Affiliate Program

Recently Viewed Topics




© 2015